Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

शुक्रबार, भाद्र २६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भर्खरै अध्यावधिक सामाग्रीहरु

   फिल्टर हटाउनुहोस

अध्यावधिक गरिएको विवरण फाईलहरु एक्सन
2077-10-02 प्र.जि.अ. श्री चक्र पाणी पाण्डेज्यू समेतको उपस्थितिमा त्रियुगा न.पा. वडा नं. ८ का शारद कुमार खडकाको छोरा अपाङ्गगता भएका शन्देश कुमार खडका जन्ममिति २०४५-०७-२८ लाई घरमा नै गएर २०७७-१०-०२ गते प्र.अ. दिपक दाहालले नेपाली नागरिकता वितरण गर्नुभयो ।
2077-10-02 २३ औ भूकम्प सुरक्षा दिवश मिति २०७७ माघ २ गते मनाएको दृश्यहरू
2077-10-02 राष्ट्रिय परिचय विवरण दर्ता अभियानका क्रममा उदयपुरको त्रियुगा न.पा. वडाहरूमा विवरण दर्ता कार्य हुँदै
2077-10-08 जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार माघ ८ गते त्रियुगा न.पा. वडा नं. ९ कार्यालयमा वडाको समन्वयमा अति विपन्न ४५ परिवारलाई प्रति परिवार एक एक वटा कम्वल वितरण गरियो ।
2077-10-28 २०७७ माघ २७ गते चौदण्डीगढी न.पा.मा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन गर्ने तयारीका लागि नगर कार्यपालिकाका पदाधिकारी र वडा अध्यक्ष तथा वडा सचिवहरूसँग समन्वय बैठक भई न.पा.मा छिटै राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सबै वडाहरूमा शुरु हुने ।
2077-10-28 मिति २०७७ फागुन १ गते त्रियुगा-६ देउरीमा जिल्ला विपद् व्यवस्थापन समिति, त्रियुगा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उदयपुरले संयुक्त रूपमा सञ्चालन गर्ने सिमुलेसन कार्यक्रमको तयारी बैठक माघ २७ गते बस्दै ।
2078-03-14 प्रहरी उपरीक्षक श्री भीम बहादुर दाहालको बिदाई
2079-09-03 निवेदन पेश गर्ने सम्बन्धी सूचना 2079_09_03
सूचना 2079-09-03
2079-09-24 2079_09_24 क्रसर उद्योग संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना
सूचना 2079-09-24
2079-09-05 सूचना राहदानी सम्बन्धमा
सूचना 2079-09-05
2079-07-05 2079_07_04 जिल्ला प्रशासन कार्यालय उदयपुरबाट जारी सन्देशमूलक सूचना
सूचना 2079-07-05
2079-07-29 2079_07_29 अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द रहने सूचना
सूचना 2079-07-29
2079-08-01 2079_08_01 मतदानको दिन सवारी सञ्‍चालन सम्बन्धी सूचना
सूचना 2079-08-01
2079-09-23 २०७९-०९-२२ राजश्‍व जम्मा गर्ने सम्बन्धी सूचना
सूचना 2079-09-23
2079-08-28 जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ उदयपुर
DPRP-2078 2079-08-28
2079-07-26 2079_07_25 जिल्ला प्रशासन कार्यालय उदयपुरबाट जारी सूचना
सूचना 2079-07-26
2079-04-25 मानव अधिकार पुरस्कारका लागि सूचना
सूचना 2079-04-25
2079-06-09 2079_06_09 सूचना
सूचना 2079-06-09
2079-06-10 जिल्ला प्रशासन कार्यालय उदयपुरबाट जारी सन्देश तथा बडा दशैंको शुभ साइत
सूचना 2079-06-10
2079-02-17 2079-02_16 सूचना
सूचना 2079-02-17
2079-01-20 हज आवेदन फारम तथा सूचना
सूचना 2079-01-20
2079-01-09 Notice 2079_01_08
सूचना 2079-01-09
2078-09-22 Notice 2078_09_22 घाइते अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सम्बन्धी सूचना
सूचना 2078-09-22
2078-09-27 उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेश, जारी मिति २०७८-०९-२७
सूचना 2078-09-27
2078-07-08 उदयपुर जिल्ला प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेश, जारी मिति २०७८-०७-०८
सूचना 2078-07-08
2075-12-10 जिल्ला प्रशासन कार्यालयको उद्देश्य
2075-12-10
2078-03-02 मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८_७९
सूचना 2078-03-02
2075-12-10 कुन काेठामा के काम हुन्छ ?
2075-12-10
2076-04-07 उदयपुर जिल्ला दर रेट आ ब २०७७/७८
सूचना 2076-04-07
2077-11-02 बाढी, सर्पदंश, आगलागी र सडक दुर्घटनामा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न ।
सूचना 2077-11-02
पछिल्लो अपडेट गरिएको : 2083-05-19 18:32:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर