Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बाढी, सर्पदंश, आगलागी र सडक दुर्घटनामा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न ।

२०७७-११-०२ २०७७-११-०२

1(16).jpg तस्बिर :

जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरको आयोजना, त्रियुगा नगरपालिकाको संयोजन र नेपाल रेडक्रस सोसाईटी उदयपुरको सहयोगमा जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिहरु, सबै सुरक्षा निकाय, विपद् सम्बन्धी सबै क्लष्टर सदस्य, राजनैतिक दल, सञ्चारकर्मी र स्थानीय वासिन्दाहरु समेत सहभागी भई मिति २०७७ फाल्गुण १ गते शनिवारका दिन त्रियुगा नगरपालिका वडा नं. ६ देउरीमा बाढी, सर्पदंश, आगलागी र सडक दुर्घटनामा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-04-11 16:35:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर