Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

रास्ट्रिय सूचना दिवस- २०८२

११ महिना अगाडी २०८२-०५-०३

1(6).jpeg तस्बिर :

आज मिति २०८२ भाद्र ३ गते १९ औ राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुसँगको समन्वयात्मक वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको सूचना दिवसको नारा: सूचना हाम्रो अधिकार-सुशासन र विकासको आधार भन्ने रहेको छ ।

उक्त कार्यक्रमा २ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। सूचनाको हक, कानुनी व्यवस्था र सूचना अधिकारीको भूमिका बिषयक कार्यपत्र सहायक प्रजिअ बिक्रम प्रसाद पाण्डेयले र हुलाक सेवाको परिचय र सूचनाको हक कार्यन्वनमा जिल्ला हुलाक कार्यालयको भूमिका बारेमा हुलाक अधिकृत ललिता देवी खनालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुइटेलले गर्नुभएको थियो। सवै सरकारी कार्यालयका सूचना अधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा प्रजिअ लुइटेलले पारदर्शी र सरल रुपमा सूचना उपलब्ध गराउन सूचना अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-04-11 16:35:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर