Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

शुक्रबार, श्रावण १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कोशी टप्पु मध्यबर्ती क्षेत्रमा अन्तरक्रिया:

२०८२-०२-१० २०८२-०२-१०

1(3).jpeg तस्बिर :

कोशी टप्पु मध्यबर्ती क्षेत्रमा अन्तरक्रिया:

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिका  सभापति माननीय बिमला सुवेदी, सदस्य मा. रन्जु कुमारी झा समिति सचिव श्री रामहरी थापा तथा बेलका नगरपालिकाका नगर प्रमुख श्री अशोक कार्की, उदयपुर जिल्लाका प्र. जि. अ. श्री प्रेम प्रसाद लुइटेल, जिल्ला वन अधिकृत श्री राम भगत यादव,  वडा अध्यक्षज्यूहरु लगायत मध्यवर्ती क्षेत्रका नागरिक हरुको सामुपस्थितिमा बेलका न. पा. वडा न. २ मा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम मिति २०८२ जेठ ९ गते सम्पन्न भयो। कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्ला भित्र बसोवास गर्ने मानिसहरुको मानव अधिकारको सम्बन्धमा नीतिगत, कानुनी बिषयमा गर्नुपर्ने सुधार, मानिस र बन्यजन्तु बिचको द्वन्द त्यसको क्ष्यति र राहत लगायतका विषयमा मागपत्र तथा सुझाब समितिका सभापतिज्यू समक्ष प्रस्तुत भयो।

पछिल्लो अपडेट गरिएको : 2083-04-01 16:09:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर