2 दिन अगाडी
2083-02-04
मिति २०८३-०१-३० गतेसम्म राहदानीका लागि Enrollment गरेका व्यक्तिहरुको राहदानी बनेर आएको सूचना
मिति २०८३-०१-३० गतेसम्म राहदानीका लागि Enrollment गरेका व्यक्तिहरुको राहदानी बनेर आएको हुँदा सम्बन्धित व्यक्तिहरुले आफ्नो नागरिकता, राजश्व बुझाएको रसिद र Enrollment Form लिएर जिल्ला प्रशासन कार्यालय उदयपुरको कोठा नं. १५ मा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।
साथै हुलाक सेवा मार्फत राहदानी घरमै लिने भनी आवेदन पेश गरेका सेवाग्राहीहरुको राहदानी हुलाक सेवा मार्फत पठाईएको छ ।
(सि.नं. ५८४० सम्मका राहदानी )