Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

शुक्रबार, श्रावण १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समितिको वैठक

२०८२-०२-१६ २०८२-०२-१६

1(4).jpeg तस्बिर :

जिल्ला विपद्  व्यवस्थापन समितिको वैठक

मिति २०८२/२/१४ गते जिल्ला विपद्  व्यवस्थापन समितिको वैठक जिल्ला विपद्  व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुइटेलज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख श्री गौर बहादुर बिस्वकर्मा, कटारी नगर प्रमुख श्री राजेशचन्द्र श्रेष्ठ, बेलका नगर प्रमुख श्री अशोक कार्की, त्रियुगा नगरका का. वा. नगर प्रमुख श्री बद्री बस्नेत, रौता गा.पा. अध्यक्ष श्री बिरेन्द्र कुमार मगर, लिम्चुङ्गबुङ्ग गा.पा. अध्यक्ष श्री मेजर कुमार राई लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, रेडक्रस, उद्योग वाणीज्य संघ,गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, सन्चारकर्मी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो। वैठकमा गतबर्षको विपदको समिक्षा, आगामी मनसुन पूर्वको तयारी, जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८२ पारित गरिएको थियो। विपद्को समयमा खोज, उद्धार, राहत र पुनर्स्थापनामा समन्वयत्मक एबम् एकद्वार बाट कार्यगर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

पछिल्लो अपडेट गरिएको : 2083-04-01 16:09:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर