Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक प्रतिबद्धता स्व-घोषणा लागू

२०८२-०४-०२ २०८२-०४-०२

1(5).jpeg तस्बिर :

उदयपुर जिल्लामा पहिलोपटक नयाँ नागरिकता प्रमाणपत्र लिने नागरिकका लागि नागरिक प्रतिवद्धता स्व-घोषणा मिति २०८२ श्रावण १ गतेबाट लागू गरिएको छ। नेपाली नागरिकलाई मुलुक प्रतिको कर्तब्य बोध गराउने र नागरिकता प्रमाणपत्रको प्रयोग र महत्व दर्साउने तथा नागरिक कर्तब्य बारे जानकारी दिने र नागरिकता प्राप्त गरेको दिन असल नागरिक बन्न प्रेरणा दिलाउने प्रतिबद्धता घोषणाको उद्देश्य रहेको छ। जिल्ला प्रशासन कार्यालयको नयाँ नागरिकता शाखा अगाडी फ्लेक्स प्रिन्टमा  ७ बुंदे प्रतिबद्धता पत्र राख्दै आज ७ जना नयाँ नागरिकता लिने नेपाली नागरिकलाई नेपाली नागरिक हुनुभएकोमा प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद लुइँटेलले बधाई दिनु भएको थियो भने सात जना नयाँ नागरिकता लिने नागरिकले पढेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।  नागरिकलाई अविर, खादा र मालाले सम्मान गर्दै प्र. जि. अ.ज्यूले नागरिकता प्रदानगर्नु भएको थियो।

पछिल्लो अपडेट गरिएको : 2083-04-08 19:09:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर