आगलागी नियन्त्रण सम्बन्धी अभ्यास: नव निर्मित जिल्ला प्रशासन कार्यालय भवनबाट माघ ११ गतेबाट सेवा प्रवाह शुरू भएको । नयाँ भवनमा ठाउँ ठाउँमा अग्नि नियन्त्रण (Fire Extinguisher) राखिएको छ । सो को प्रयोग सम्बन्धी अभ्यास नेपाली सेनाको गणबाट सिकाइएको थियोे ।