मिति २०७९ माघ ४ गते बुधबारका दिन त्रियुगा नगरपालिका वडा नं. ११ स्थित त्रियुगा मा.विमा जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न ।
मिति २०७७ फाल्गुण १ गते शनिवारका दिन त्रियुगा नगरपालिका वडा नं. ६ देउरीमा बाढी, सर्पदंश, आगलागी र सडक दुर्घटनामा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न ।
आगलागी नियन्त्रण सम्बन्धी अभ्यास: नव निर्मित जिल्ला प्रशासन कार्यालय भवनबाट माघ ११ गतेबाट सेवा प्रवाह शुरू भएको । नयाँ भवनमा ठाउँ ठाउँमा अग्नि नियन्त्रण (Fire Extinguisher) राखिएको छ । सो को प्रयोग सम्बन्धी अभ्यास नेपाली सेनाको गणबाट सिकाइएको थियोे ।
नयाँ कार्यालय भवनबाट सेवा सञ्चालन: २०७७ माघ ११ गते आइतबार देखि ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर .