Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Udayapur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Udayapur

Sunday, Ashadh 07, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिक वडापत्र

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय उदयपुर

नागरिक बडापत्र (Citizen Charter)

 

क्र.

सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो

सुन्ने अधिकारी

कैफियत

१. नागरिकता सम्बन्धी

१.१

वंशजको आधारमा नेपाली नागरिकता

१. अनुसूची १ को फाराममा वडा अध्यक्षको Online सिफारिस ।

२. बाबुको ना.प्र. र विवाहित महिला भए  विवाह दर्ता, पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि ।

३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।

५. एस.एल.सी.उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता)

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः-

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा

३. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण

४. मतदाता परिचय पत्र

प्रमाण पुगेमा सोही दिन

रु १०।- को टिकट

स.प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १२)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

१.२

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

१. अनुसूची ७ को फाराममा वडा अध्यक्षको Online सिफारिस ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

५. निजको बुबा, आमा वा दाजु भाईको आधिकारिक प्रमाण पत्र ।

६. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र ।

७. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

८. भिसा लाग्ने देशको महिला भए मान्य अवधीको भिसा ।

९. पञ्‍चायत सिफारिस

१०. शपथ पत्र

प्रमाण पुगेकोमा उसै दिन

रु १०।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १२)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

१.३

कर्मचारी परिवारका लागि

१. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) प्रमाणित Online सिफारिस फाराम ।

२. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।

३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र ।

४. फोटो ३ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),

५. पिता/पति, बाबु/आमाको ना.प्र. सहित सनाखत ।

प्रमाण पुगेकोमा उसै दिन

रु १०।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १२)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

१.४

वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी वडा अध्यक्षको सिफारिस ।

२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण ।

३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृतिपत्र ।

४. अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।

प्रमाण पुगेकोमा उसै दिन

रु १३।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १४)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

१.५

नागरिकता परित्याग

१. सक्कल नागरिकता प्रमाणपत्र

२. सक्कल राहदानी

३. अनुसूची ९ फारम (फोटो सहित)

४. विदेशी राष्‍ट्रबाट प्राप्‍त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्‍त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)

निर्णय प्रक्रिया पुगे पछि

रु १०।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १२)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

 

 

 

 

 

२. राहदानी सम्बन्धी

२.१

राहदानी

१. राहदानी आवेदनका लागि अनलाईनबाट फाराम भरी आवश्यक कागजातहरु प्रविष्‍ट गरी तोकिएको मितिमा आवेदकले निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः-

क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति ।

ख. राष्‍ट्रिय परिचय पत्रको नम्बर ।

ग. सक्कलै राहदानी र प्रतिलिपि १ प्रति । (नविकरणका लागि)

घ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने प्रमाण

ङ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण ।

च. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।

 

राहदानी विभागबाट प्राप्त हुनासाथ

- नयाँ राहदानी र नविकरणका लागि रु ५०००।-

 

- राहदानी हराएमा वा राहदानीमा कुनै किसिमको क्षती भएमा रु १००००।-

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ ।

 

राहदानी लिन आउँदा ०३५-४२२१३३ मा सम्पर्क गरी रसिद र नागरिकता लिई आउनु पर्नेछ ।

२.२

नाबालक परिचयपत्रको आधारमा राहदानी

१. राहदानी आवेदनका लागि अनलाईनबाट फाराम भरी आवश्यक कागजातहरु प्रविष्‍ट गरी तोकिएको मितिमा आवेदकले निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः-

क. सक्कल नाबालिक परिचयपत्र र सो को १ प्रति प्रतिलिपि ।

ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि ।

ग. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण वा स्थायी बसोवास खुल्ने प्रमाण

राहदानी विभागबाट प्राप्त हुनासाथ

- १० वर्ष उमेर सम्मको लागि रु. २५००।- सो भन्दा माथिको हकमा रु. ५०००।- 

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

३. राष्‍ट्रिय परिचय पत्र सम्बन्धी

३.१

राष्‍ट्रिय परिचय पत्र

१. नेपाली नागरिकताको प्रमाण पत्र

२. बसाई सराई गरेको भए बसाई सराईको प्रमाण पत्र

३. विवाहित भए पति पत्नीको नेपाली नागरिकताको प्रमाण पत्र र विवाह दर्ता प्रमाण

प्रमाण तथा कार्यविधि पुगेपछि

 

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. १८)

स.प्र.जि.अ.

विभागबाट परिचय पत्र बनेर आएपछि वितरण गरिने

४. प्रशासन शाखासँग सम्बन्धित कार्यहरु (कोठा नं. ५)

४.१

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी

१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र स्थानीय तहको सिफारिस

२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि

३. बाबु र आमाको विवाह दर्ता प्रमाण

४. बाबु र आमासंगको नाता प्रमाण

५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि

६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण वा स्थायी बसोवासको प्रमाण

७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस

८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमासिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेशगर्नुपर्नेछ ।

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

रु १०।- को टिकट

प्रतिलिपिका लागि रु १५।- को टिकट दस्तुर लाग्नेछ ।

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

 

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

 

 

 

 

 

 

 

 

४.२

संस्था दर्ता सम्बन्धी

१. रितपूर्वकको निवेदन

२. तदर्थ भेलाको निर्णय

३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत

४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण

५. गा.पा./न.पा.को सिफारिस

६. प्रहरी प्रतिवेदन

प्रक्रिया पुगेपछि

रु १०००।-

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.३

संस्था नवीकरण

१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. लेखापरीक्षणको प्रतिवेदन

४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र

५. वार्षिक प्रगति विवरण

६. कार्यक्षेत्र सँग सम्बन्धित गा.पा./न.पा.को सिफारिस पत्र

७. संस्था दर्ता प्रमाणपत्रको सक्कल

८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि

९. कर चुक्ता प्रमाण पत्र

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.४

संस्थाको विधान संशोधन

१. रितपूर्वकको निवेदन

२. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुई तिहाई वहुमतको निर्णयको प्रतिलिपि

३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण)

४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि

प्रक्रिया पुगेपछि

नलाग्ने

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

संस्था दर्ताको प्रकृया, निवेदन र विधानको नमूना कार्यालयको वेव साइटको डाउनलोडमा राखिएको छ ।

४.५

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।- को टिकट र प्रत्येक पानाको रु ३।- का दरको टिकट

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.६

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन

२. संस्थाको कार्य समितिको निर्णय

३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि

४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण

५. गा.पा./न.पा.को सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।- को टिकट

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.७

पत्रपत्रिका दर्ता सम्बन्धी

१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको हुनुपर्ने

२. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि

४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण)

५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाण

 

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

यसमा सूचना विभागबाट "नाम" को सम्बन्धमा स्वीकृती लिएर कार्यसम्पन्न हुनेछ

४.८

छापाखाना संचालन सम्बन्धी इजाजत

१. निवेदन

२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि

३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयकोप्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनीको भए छाप तथा संस्का लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.९

कार्यक्रमको अनुमति एवं सुरक्षा व्यवस्था

१. यस कार्यालयमा दर्ता भएको संस्था भए दर्ता एवं नवीकरण भएको विवरण देखिने कागजातको प्रतिलिपि सहित कार्यक्रमको विस्तृत विवरण उल्लेख भएको पत्र वा निवेदन ।

२. सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा अन्य निकायको सिफारिश लिनु पर्ने भएमा सो समेत संलग्न राख्ने ।

सुरक्षा र ट्राफिक व्यवस्थापनमा असर नपर्ने भएमा सोही दिन

 

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.१०

निजी सुरक्षा कम्पनीको दर्ता, नवीकरण एवं पुन:कार्यसञ्चालन अनुमति

१. कम्पनी रजिष्‍ट्रारको कार्यालयको सिफारिश पत्र ।

२. चालचलन प्रतिवेदन बुझिनेछ ।

प्रमाण पुगेमा सोही दिन

प्रचलित कानूनमा तोकिएको दस्तुर

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.११

UAV/DRONE उडानको अनुमति

१. नेपाल नागरिक उडडयन प्राधिकरणमा ड्रोन दर्ता भएको प्रमाणपत्र ।

२. मानवरहित हवाई उपकरण (Remotely Piloted Aircraft (RPA) Popularly Known As 'DRONE') उडान सम्बन्धी कार्यविधि, २०७५ मा उल्लिखित सम्पूर्ण कागजातहरु सहितको निवेदन-पत्र ।

कार्यविधि बमोजिमको प्रमाण पुगेमा सोही दिन

शुल्क नलाग्ने

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.१२

भारतीय पेन्सनरको पारिवारिक विवरण लगायतको सिफारिश

१. सम्बन्धित वडा कार्यालयको सिफारिश

२. निवेदकको नागरिकता प्रमाण पत्रको फोटोकपी, पेन्सन पट्टाको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य कागजातहरु

अन्य निकायमा बुझ्नु पर्ने भएमा बाहेक सोही दिन

निवेदनमा रु. १०।- को टिकट

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.१३

विस्फोटक पदार्थ आयातको सिफारिश

विस्फोटक पदार्थको आयात, ओसार-पसार, सञ्‍चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिम प्रक्रिया

कार्यविधि बमोजिमको प्रमाण पुगेमा सोही दिन

 

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

४.१४

रसायनिक पदार्थ आयातको सिफारिस

रसायनिक पदार्थको आयात, ओसार-पसार, सञ्‍चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिम प्रक्रिया

कार्यविधि बमोजिमको प्रमाण पुगेमा सोही दिन

 

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

४.१५

नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र

४. शैक्षिक संस्थाको सिफारिश पत्र

५. सम्बन्धित गा.पा./न.पा. को सिफारिसपत्र

६. परीक्षा नियन्त्रण कार्यालय/शिक्षा निर्देशानलयमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिनाभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

प्रक्रिया पुगेपछि

रु १०।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.१६

मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/

कुनै व्यहोरा प्रमाणित सम्बन्धी

१. व्यहोरा खुलेको निवेदन

२. न.पा., गा.पा. वा वडाको फोटो प्रमाणित सिफारिसपत्र

३. नागरिकता/नाबालिक प्रमाणको फोटोकपि र फोटो २ प्रति

प्रक्रिया पुगेपछि/ तुरुन्तै

रु १०।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

४.१७

साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धी

१. नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ ।

सोहि दिन

रु १०।- को टिकट

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.

कार्यालयमा अभिलेख नभेटिएमा सम्बन्धित स्थानीय निकायबाट त्यस्तो प्रमाणपत्र लिनु पर्नेछ ।

४.१८

हातहतियार इजाजतको आवेदन

१. निवेदन

२. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. निवेदकको निरोगिता सम्बन्धी पत्र

४. गा.पा./न.पा.को सिफारिस

५. हतिरयारसँग सम्बन्धित कागजात

६. प्रहरी प्रतिवेदन

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

रु १०।- को टिकट र नियमावलीमा तोकिए बमोजिम

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

नयाँ हातहतियार लिन वा नामसारी गर्न जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक हुनेछ ।

४.१९

हातहतियार नामसारी सम्बन्धी

१. निवेदन,

२.  ना.प्र.प.को प्रतिलिपि

३. गा.पा./न.पा.को सिफारिस

४. हतियारको इजाजतपत्र

५. प्रहरी प्रतिवेदन दुईपक्ष बीचको कागज

६. हकदार भएमा नाता खुल्ने प्रमाण

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

रु १०।- को टिकट र नियमावलीमा तोकिए बमोजिम

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

४.२०

हातहतियार नवीकरण सम्बन्धी

१. सम्बन्धित व्यक्तिको निवेदन

२. सक्कल इजाजत पत्र

३. वारेस मार्फत भए मञ्जुरीनामा

निवेदन परेको दिन

रु १०।- को टिकट र नियमावलीमा तोकिए बमोजिम

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

४.२१

हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी

१. इजाजत नम्बर खुल्ने प्रमाण सहित निवेदन

२. ना.प्र.प.को प्रतिलिपि

३. हराएको इजाजतपत्रको हकमा प्रहरीको सिफारिस पत्र

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

रु १०।- को टिकट र नियमावलीमा तोकिए बमोजिम

सहायक प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

(कोठा नं. ५)

स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

५. मुद्दा सम्बन्धी (कोठा नं. ११)

५.१

जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति

पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।

तुरुन्त

 

प्र.जि.अ.

प्र.जि.अ.

 

५.२

म्याद थप

सम्बन्धित प्रहरी कार्यालयले थुनुवा सहित प्रशासकीय अधिकृत समक्ष पेश गर्ने

तुरुन्त

 

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.३

मुद्दा दर्ता/ बयान/थुनछेक आदेश/म्याद जारी

१. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने

२. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा २ घण्टा पहिले उपस्थित गराईएको हुनुपर्ने

३. फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्‍ट वतन र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्‍ट खुलेको हुनुपर्ने ।

सोही दिन

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.४

म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने / पेशी तोक्ने

१. सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनुपर्ने ।

 

 

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.५

तारेखमा बोलाउने/ तारेख थाम्ने

१. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने

२. पटक पटक वा एक पटक बढीमा २१ दिन तारेख थाम्न पाईने भएकोले सोको लागि रु. १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।

सोही दिन

रु. १०।- को टिकट

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.६

फैसला तयारी गर्ने

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.७

प्रमाणित प्रतिलिपि दिने

मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नु पर्नेछ

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.८

सवारी दुर्घटनाका मृतकका हकदार/ घाइतेलाई क्षतिपूर्ति, राहत, औषधी उपचार दिलाई भराई दिने

१. दुर्घटना पुष्‍टी हुने मुचुल्का सहितका कागजातहरु (सम्बन्धित प्रहरीबाट) (घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मर्त्युदर्ता प्रमाणपत्र, नजिकको हकदारके नागरिकता प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने

२. सवारी धनीका तर्फबाट सवारीधनि प्रमाणपत्र, विमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने ।

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.९

दण्ड जरिवाना असुल गर्ने

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.१०

विगो भराउने दिलाउने

१. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधी नाघेको हुनुपर्ने

२. सम्बन्धित जाहेरवाला, घाइते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने

३. प्रतिवादी फरार रहेको/धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने

 

प्रचलित कानून बमोजिम

प्र.जि.अ./प्र.अ.

सम्बन्धित फाँटवाला

प्र.जि.अ.

 

५.११

धरौटी फिर्ता


Contact


District Administration Office, Udayapur

035422133, 035422131, 035422132

035-422133

cdoudayapur@gmail.com
अभिलेखका लागि: udpavilekh@gmail.com
daoudayapur@moha.gov.np

Follow us on


Terms of Use | Privacy Policy

Important Links


Office Hours


  • 09:00 AM - 5:00 PM (Monday to Friday)

Last Updated : 2083-03-05 16:59:35

© All Rights Reserved to District Administration Office, Udayapur .